शब्दकोश प्रविष्टि
कम्पाउन्डर
ना.
अस्पतालहरूमा डाक्टरलाई सघाउने, औषधीउपचारका सम्बन्धमा समेत शास्त्रीय ज्ञान भएको एक पद वा सो पदको व्यक्ति ।
स्नातक उपाधिभन्दा तलको उपाधिप्राप्त पुरुष औषधी विशेषज्ञ; स्वास्थ्य सहायक; हेल्थ असिस्टेन्ट ।
व्युत्पत्ति
[अङ्.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007926- मुद्रित पृष्ठ
- 188