शब्दकोश प्रविष्टि
कम्पनी सरकार
ना.
ना. सन् १८५७ को सिपाही विद्रोहपछि सोझै ब्रिटिस सरकारले शासन हातमा लिनुभन्दा पहिले राजधानी कलकत्ताबाट केही अङ्ग्रेजहरूले बेलाइतको अनुमति लिएर चलाएको अर्धस्वायत्त सरकार ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007924- मुद्रित पृष्ठ
- 188