शब्दकोश प्रविष्टि

कम्पनी

ना.
  1. ब्रिटिसकालमा चलेको भारतीय मुद्रा ।

  2. सैनिकको गणभन्दा सानो एक खास एकाइ; गुल्म ।

  3. फौजी जवानहरूको समूहविशेष (दिव्यो.) ।

  4. औद्योगिक वा व्यापारिक संस्था सञ्चालन गर्न कानुनी आधारमा सङ्गठित व्यक्तिहरूको समुदाय ।

  5. उक्त समुदायसँग सम्बन्धित संस्था वा कार्यालय ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007922
मुद्रित पृष्ठ
188