शब्दकोश प्रविष्टि

कम्घासा

ना.

ना. [नेवा. कङ्घासा] सानु जातको केराउ पानीमा ढड्याई पिँधेर लेदो पारी बनाइएको आलो अचार ।

व्युत्पत्ति

[नेवा. कङ्घासा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007913
मुद्रित पृष्ठ
188