शब्दकोश प्रविष्टि

कमी

ना.
  1. चाहिँदोभन्दा कम हुने भइरहेको सङ्ख्या, मात्रा, दर्जा, मान, गुण, परिमाण आदि घट्न जाने अवस्था वा स्थिति; भएको वा चाहिएको भन्दा थोर हुने अवस्था; अल्पता; न्यूनता; अपर्याप्तता; घटी ।

  2. भाउ आदिको मन्दी ।

व्युत्पत्ति

[कम+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007898
मुद्रित पृष्ठ
187