शब्दकोश प्रविष्टि

कमिच/कमिज

ना.

ना. [अ. कमीस] दौरा, कुर्ता, मयलपोस आदि झँ कमरभन्दा माथि लगाइने, तनाको साटो टाँक, चेन आदि जडिने, बाहुला पूरा वा आधा हुने, आधा बाहुला भए साधारण मोहोता हुने, पूरा बाहुला भए कफ हुने तथा घाँटीमा कलर नामक कर्णाकार कठालो हुने अनेकौँ प्रकारका उत्तरीय वस्त्रमध्ये कुनै एक (हाफ कमिज, फुल कमिज आदि) ।

रूपान्तर

व्युत्पत्ति

[अ. कमीस]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007891
मुद्रित पृष्ठ
187