शब्दकोश प्रविष्टि

कमानी

ना.
  1. भारोत्तोलनका लागि जडिने, दह्रो तारबाट निर्मित लचिलो यान्त्रिक उपकरण; स्प्रिङ ।

  2. घडीमा दम दिँदा पटुका कसिए झँ कसिने र दम निख्रँदा खुकुलिएर फुक्ने एक यान्त्रिक प्रणाली ।

  3. स्मरणशक्ति तथा विवेकसँग सम्बन्धित स्नायुहरूको प्रणाली (मान्छेमा सीमित) ।

व्युत्पत्ति

[फा. कमान]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007880
मुद्रित पृष्ठ
187