शब्दकोश प्रविष्टि
कमर
ना.
ना. [फा.] मान्छे वा सोसरहका प्राणीको अथवा चौपायामध्ये पनि सिंह, भालु, आदि केही प्राणीको तिघ्रा र पेटको जोर्नीनेरको भाग; कटि; कम्मर ।
व्युत्पत्ति
[फा.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007851- मुद्रित पृष्ठ
- 186
शब्दकोश प्रविष्टि
ना. [फा.] मान्छे वा सोसरहका प्राणीको अथवा चौपायामध्ये पनि सिंह, भालु, आदि केही प्राणीको तिघ्रा र पेटको जोर्नीनेरको भाग; कटि; कम्मर ।
[फा.]
npbs2075-10-007851