शब्दकोश प्रविष्टि
कबई चिनी
ना.
ना. सजिवनका सुकेका कोसाको चपाएर पानी खाँदा गुलियोपन अनुभव हुने दिउल; शीतलचिनी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007820- मुद्रित पृष्ठ
- 185
शब्दकोश प्रविष्टि
ना. सजिवनका सुकेका कोसाको चपाएर पानी खाँदा गुलियोपन अनुभव हुने दिउल; शीतलचिनी ।
npbs2075-10-007820