शब्दकोश प्रविष्टि
कबई
ना.
ना. [तुल. सं. काकमाची] बिहीँका झँ तर पाकेपछि काला वा राता झन्डै लालगेडीका जत्रा फल फल्ने एक झार; कबै ।
व्युत्पत्ति
[तुल. सं. काकमाची]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007814- मुद्रित पृष्ठ
- 185
शब्दकोश प्रविष्टि
ना. [तुल. सं. काकमाची] बिहीँका झँ तर पाकेपछि काला वा राता झन्डै लालगेडीका जत्रा फल फल्ने एक झार; कबै ।
[तुल. सं. काकमाची]
npbs2075-10-007814