शब्दकोश प्रविष्टि
कप्लक्क
क्रि.वि.
क्रि.वि. [अ. मू. कप्लक्+क] एकै कप्पु हुने गरी (खाने वा निल्ने किसिम) ।
व्युत्पत्ति
[अ. मू. कप्लक्+क]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007803- मुद्रित पृष्ठ
- 185
शब्दकोश प्रविष्टि
क्रि.वि. [अ. मू. कप्लक्+क] एकै कप्पु हुने गरी (खाने वा निल्ने किसिम) ।
[अ. मू. कप्लक्+क]
npbs2075-10-007803