शब्दकोश प्रविष्टि
कपोल
ना.
ना. [सं.] मान्छे वा पशुको कन्चटमुनि कान र मुखका बिचको मोटाउँदा पुक्क उठने र दुब्लाउँदा स्याप्प बस्ने भाग; गालो; गाला ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007788- मुद्रित पृष्ठ
- 184
शब्दकोश प्रविष्टि
ना. [सं.] मान्छे वा पशुको कन्चटमुनि कान र मुखका बिचको मोटाउँदा पुक्क उठने र दुब्लाउँदा स्याप्प बस्ने भाग; गालो; गाला ।
[सं.]
npbs2075-10-007788