शब्दकोश प्रविष्टि
कपुर
ना.
सिन्नामोमम क्याम्फोरा नामक वृक्ष अथवा उक्त वृक्षबाट प्राप्त हुने स्फटिक झँ पारदर्शक, उडनधर्मीऔषधी, पूजनकार्यमा बालिने बत्ती आदिका रूपमा प्रयोगमा आउने पदार्थ ।
कपुर झँ स्फटिकाकार रूपमा परिणत फिनायल; भोटेकपुर ।
व्युत्पत्ति
[सं. कर्पूर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007773- मुद्रित पृष्ठ
- 184