शब्दकोश प्रविष्टि

कपित्थ

ना.

ना. [सं.] बेलजस्तो रुख हुने, साह्रो, खैरो, बेल जस्तै र त्यत्रै फल लाग्ने एक प्रकारको बोट; त्यसैको फल; कैथ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007764
मुद्रित पृष्ठ
184