शब्दकोश प्रविष्टि

कपासे

वि.

वि. [कपास+ए] कपासका रङ्को; कपासजस्तो; सेतो अथवा पहँल्चो ।

व्युत्पत्ति

[कपास+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007761
मुद्रित पृष्ठ
184