शब्दकोश प्रविष्टि
कपर्दी
ना.
ना. [तुल. हि. कबड्डी] मैदानलाई दुई भागमा बाँडेर बराबर सङ्ख्यामा प्रत्येक भागमा पक्षीविपक्षी भई आलोपालो गरी एक पक्षको खेलाडी एकोहोरो सासले विशेष ध्वनि उच्चारण गरी विपक्षीको इलाकामा पुगी कसैलाई छोएर फर्की आउँदा सफल तर उतै घेरिएर सास फेर्न वाध्य हुँदा असफल भई मैदानबाट निकालिने एक रैथाने खेल (यस खेलमा उक्त खेलाडीद्वारा छोइएको विपक्षी पनि निकालिन्छ); हरिगुडुडु; हुतुतु– पन्जा ।
व्युत्पत्ति
[तुल. हि. कबड्डी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007746- मुद्रित पृष्ठ
- 183