शब्दकोश प्रविष्टि
कन्या
ना.
अविवाहिता केटी; कन्ने केटी ।
विवाहका निम्ति ठिक पारिएकी केटी; दुलही; बेहुली; ।
रजस्वला नभएकी, खास गरी दश वर्ष ननाघेकी बालिका ।
ज्योतिषशास्त्रअनुसार बाह्र राशिमध्ये छैटौँ राशि; कन्या राशि ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007712- मुद्रित पृष्ठ
- 182