शब्दकोश प्रविष्टि
कन्डो
ना.
भुँडी र छातीका उल्टोतिरको शारीरिक भाग; गर्धनदेखि तल तथा फिलादेखि माथि ढाडका दायाँ–बायाँको अवयव; पिठिउँ; पीठ; कन्ढो ।
गुदद्वारका दुवैतिरको मांसल भाग; पुट्ठो; पुठो; चाक ।
स्त्रीयोनि ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007690- मुद्रित पृष्ठ
- 182