शब्दकोश प्रविष्टि

कन्ठ्याउनु

क्रि.

स. क्रि.[सं. कण्ठ+याउ+नु] घाँटीसम्म आउने गरी खानु; घिच्नु; हसुर्नु ।

व्युत्पत्ति

[सं. कण्ठ+याउ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007683
मुद्रित पृष्ठ
182