शब्दकोश प्रविष्टि

कन्टर

ना.

ना. [अङ्. क्यानिस्ट] तेल, घिउ आदि हाल्ने टिनको भाँडो (चौथाई, हाफटिन, ठुलो टिन आदि) ।

व्युत्पत्ति

[अङ्. क्यानिस्ट]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007679
मुद्रित पृष्ठ
182