शब्दकोश प्रविष्टि

कनीकुथी

क्रि.वि.

क्रि.वि. [कनी+कथ्+ई] सकीनसकी; बल्लतल्ल; कठिन किसिमले । (उदा.— कनीकुथी सुनाएको पुराण लोकप्रिय हुँदैन ।) ।

उदाहरण

(उदा.— कनीकुथी सुनाएको पुराण लोकप्रिय हुँदैन ।)

व्युत्पत्ति

[कनी+कथ्+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007660
मुद्रित पृष्ठ
181