शब्दकोश प्रविष्टि

कनिक्याउनु

क्रि.

स. क्रि.[कनिका+याउ+नु] कुटेर वा खँड्याएर धुल्याउनु; मसिन्याउनु; ढुट्याउनु ।

व्युत्पत्ति

[कनिका+याउ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007655
मुद्रित पृष्ठ
181