शब्दकोश प्रविष्टि
कनिके
वि.
कनिकाजस्तो ।
मसिनु (कुरो, कागुनो आदि) ।
गरिब; केही नभएको; माग्ने ।
व्युत्पत्ति
[कनिका+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007650- मुद्रित पृष्ठ
- 181
शब्दकोश प्रविष्टि
कनिकाजस्तो ।
मसिनु (कुरो, कागुनो आदि) ।
गरिब; केही नभएको; माग्ने ।
[कनिका+ए]
npbs2075-10-007650