शब्दकोश प्रविष्टि
कनपट
ना.
ना. [सं. कर्णपट्ट] आँखा र कानका बिचको अवयव; कन्चट । (उच्चा. 'कम्पट' पनि) ।
व्युत्पत्ति
[सं. कर्णपट्ट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007634- मुद्रित पृष्ठ
- 181
शब्दकोश प्रविष्टि
ना. [सं. कर्णपट्ट] आँखा र कानका बिचको अवयव; कन्चट । (उच्चा. 'कम्पट' पनि) ।
[सं. कर्णपट्ट]
npbs2075-10-007634