शब्दकोश प्रविष्टि

कनखजुरो

ना.

ना. [कान+खजुरोङ सं. कर्ण+खर्जूर] खजुराको वर्गको तर सानो, अँध्यारोमा जुनकिरी झँ चम्कने लाम्चो एक किरो; कनसुत्लो ।

व्युत्पत्ति

[कान+खजुरोङ सं. कर्ण+खर्जूर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007631
मुद्रित पृष्ठ
181