शब्दकोश प्रविष्टि
कदाचार
वि.ना.
नजाती चालचलन भएको; बानीबेहोर असल नभएको; दुराचारी । ना.
नराम्रो चालचलन; दुराचार ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007610- मुद्रित पृष्ठ
- 180
शब्दकोश प्रविष्टि
नजाती चालचलन भएको; बानीबेहोर असल नभएको; दुराचारी । ना.
नराम्रो चालचलन; दुराचार ।
[सं.]
npbs2075-10-007610