शब्दकोश प्रविष्टि

कथुरो

ना.

ना. [सं. कस्तूरिक/कस्तूर] मुखमा दाह्रा हुने फुस्रो रङको ससानो गाँठीको कस्तूरी मृग ।

व्युत्पत्ति

[सं. कस्तूरिक/कस्तूर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007588
मुद्रित पृष्ठ
180