शब्दकोश प्रविष्टि

कत्रो

वि.
  1. केजत्रो; कोजत्रो ।

  2. ठुलो; बडेमाको (उदा.— राम सानै होला भनेको कत्रो पो भएछ, ए!) ।

उदाहरण

(उदा.— राम सानै होला भनेको कत्रो पो भएछ, ए!)

व्युत्पत्ति

[के/को+त्रो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007558
मुद्रित पृष्ठ
179