शब्दकोश प्रविष्टि
कतै कतै
क्रि.वि.वि.
कुनै कुनै ठाउँतर्फ; कुनै कुनै ठाउँमा ।
कताकति; फाट्टफुट्ट । वि. बो.
केटाकेटीलाई रुवाउनका लागि प्रयोग गरिने स्नेहपूर्ण शब्द; कठैकठै; बड; बडी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007545- मुद्रित पृष्ठ
- 179
शब्दकोश प्रविष्टि
कुनै कुनै ठाउँतर्फ; कुनै कुनै ठाउँमा ।
कताकति; फाट्टफुट्ट । वि. बो.
केटाकेटीलाई रुवाउनका लागि प्रयोग गरिने स्नेहपूर्ण शब्द; कठैकठै; बड; बडी ।
npbs2075-10-007545