शब्दकोश प्रविष्टि

कतै

क्रि.वि.
  1. कुनै (पनि) तर्फ; कुनैतर्फ पनि । (उदा.— मैले कतै पनि उसलाई भेटिनँ ।) ।

  2. कुनै (पनि) ठाउँमा; कुनै ठाउँमा (पनि); कहीँ ।

उदाहरण

(उदा.— मैले कतै पनि उसलाई भेटिनँ ।)

व्युत्पत्ति

[कता+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007544
मुद्रित पृष्ठ
179