शब्दकोश प्रविष्टि

कति कति

निपा.

निपा. भनेर, गनेर वा बयान गरेर कहाँ सकिन्छ र भन्ने भाव व्यक्त गर्ने शब्द (उदा.— जीवनमा थोरै मोज गरियो र, थोरै ठाउँ डुलियो र? कति कति!) ।

उदाहरण

(उदा.— जीवनमा थोरै मोज गरियो र, थोरै ठाउँ डुलियो र? कति कति!)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007538
मुद्रित पृष्ठ
178