शब्दकोश प्रविष्टि
कति
वि.क्रि.वि.
अमूर्त(समय, दुरी इ.) र मूर्त(गनिने, जोखिने, भरिने, नापिने इ.) वस्तुको मात्रा; सङ्ख्या, परिमाण आदि बुझ्नका लागि गरिने प्रश्न (उदा.— कति मान्छे आयौ?) । क्रि.वि.
कुनै गुण, भाव, कार्य वा प्रक्रियाको हद, सीमा, स्वभाव जान्नका लागि गरिने प्रश्न (उदा.— कति खायौ? तिमी कति चाहन्छौ?) ।
उदाहरण
(उदा.— कति मान्छे आयौ?)(उदा.— कति खायौ? तिमी कति चाहन्छौ?)व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007537- मुद्रित पृष्ठ
- 178