शब्दकोश प्रविष्टि
कण्ठमाला
ना.
घाँटीमा लगाउने गहनाको एकप्रकार; कण्ठश्री ।
घाँटीमा पलाउने मासुको फोकुन्डो वा सो फोकुन्डो पलाउने रोग; गाँड; गलगण्ड ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007512- मुद्रित पृष्ठ
- 178
शब्दकोश प्रविष्टि
घाँटीमा लगाउने गहनाको एकप्रकार; कण्ठश्री ।
घाँटीमा पलाउने मासुको फोकुन्डो वा सो फोकुन्डो पलाउने रोग; गाँड; गलगण्ड ।
npbs2075-10-007512