शब्दकोश प्रविष्टि

कण्ठपेटारी

ना.

ना. घाँटीको रुद्रघण्टीका समीपको भाग, जसले श्वासनलीको टुप्पामा रहेको स्वरचिम्टीको सुरक्षा गरी स्वर र व्यञ्जनवर्णको निर्धारण तथा व्यञ्जनवर्णको घोषीभवनमा गुञ्जन उत्पन्न गर्न स्वरचिम्टीलाई सघाउँछ ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007510
मुद्रित पृष्ठ
178