शब्दकोश प्रविष्टि
कड्काकड्की
ना.
ना. दुई विरोधी व्यक्ति वा समूहका बिच झगडा आदिका सन्दर्भमा हुने कडा गाली, वचन आदिको आदानप्रदान; खडाजङ्गी; बाझाबाझ; दन्तबझान ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007496- मुद्रित पृष्ठ
- 177
शब्दकोश प्रविष्टि
ना. दुई विरोधी व्यक्ति वा समूहका बिच झगडा आदिका सन्दर्भमा हुने कडा गाली, वचन आदिको आदानप्रदान; खडाजङ्गी; बाझाबाझ; दन्तबझान ।
npbs2075-10-007496