शब्दकोश प्रविष्टि

कड्कनु

अ.क्रि.
  1. रिसाएर वा गाली गर्दै ठुलो स्वरले बोल्नु; कट्कनु ।

  2. बम्कनु; गड्कनु; कटकनु ।

व्युत्पत्ति

[√ कट्कनु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007494
मुद्रित पृष्ठ
177