शब्दकोश प्रविष्टि
कट्याङकुटुङ
ना.
लगातार आइरहने कट्याङको ध्वनि ।
अनियमित खाद्य पदार्थ (प्रायः कुपथ्य) ।
कट्याककुटुक ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007435- मुद्रित पृष्ठ
- 176
शब्दकोश प्रविष्टि
लगातार आइरहने कट्याङको ध्वनि ।
अनियमित खाद्य पदार्थ (प्रायः कुपथ्य) ।
कट्याककुटुक ।
npbs2075-10-007435