शब्दकोश प्रविष्टि
कट्ठा
ना.
ना. [सं. काष्ठा?] सोह्र सय बिस वर्ग हातको जमिनको नाप; एक बिघाको बिसौँ भाग; बिस धुरको नाप बराबरको जग्गा ।
व्युत्पत्ति
[सं. काष्ठा?]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007430- मुद्रित पृष्ठ
- 176
शब्दकोश प्रविष्टि
ना. [सं. काष्ठा?] सोह्र सय बिस वर्ग हातको जमिनको नाप; एक बिघाको बिसौँ भाग; बिस धुरको नाप बराबरको जग्गा ।
[सं. काष्ठा?]
npbs2075-10-007430