शब्दकोश प्रविष्टि

कटु

वि.
  1. नमिठा स्वादहरूमध्ये कुनै एक (तितो, टर्रो, पिरो इ.) ।

  2. रुखो; कर्कश; मन नपर्ने; अप्रिय (बानी, व्यवहार, वचन इ.) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007398
मुद्रित पृष्ठ
175