शब्दकोश प्रविष्टि
कटि
ना.
ना. [सं.] नितम्बभन्दा माथि दुवै कोखा र तल्लो पेटभन्दा मुनिको शारीरिक अवयव; कमर; कम्मर; कटी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007392- मुद्रित पृष्ठ
- 175
शब्दकोश प्रविष्टि
ना. [सं.] नितम्बभन्दा माथि दुवै कोखा र तल्लो पेटभन्दा मुनिको शारीरिक अवयव; कमर; कम्मर; कटी ।
[सं.]
npbs2075-10-007392