शब्दकोश प्रविष्टि
कटहर
ना.
ना. [हि. कटहल सं. कण्टक+धर?] खस्रो काँडादार बोक्रा भएको, भित्र झुत्रा र गुलियो स्वादका कोया फल्ने र कोयाभित्र चिउरीका झँ गेडा हुने, काँचो अवस्थामा तर्कारीका रूपमा पनि खाइने एक लोकप्रिय फल; रुखकटहर ।
व्युत्पत्ति
[हि. कटहल सं. कण्टक+धर?]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007374- मुद्रित पृष्ठ
- 175