शब्दकोश प्रविष्टि

कञ्चनजङ्घा

ना.सर्व

ना. [भो. ब. गोङ्जोङ– चोङ्गा] नेपालको पूर्वोत्तरको कुनामा रहेको कुम्भकर्ण हिमाल शृङ्खलाको सर्वोच्च शिखर ।

व्युत्पत्ति

[भो. ब. गोङ्जोङ– चोङ्गा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007339
मुद्रित पृष्ठ
174