शब्दकोश प्रविष्टि

कज्याउनु

प्रे.क्रि.
  1. काजमा लगाउनु; काममा जोत्नु वा लाइनु ।

  2. काबुमा ल्याउनु; वशमा पार्नु ।

व्युत्पत्ति

[काज+याउ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007337
मुद्रित पृष्ठ
174