शब्दकोश प्रविष्टि

कच्याककुचुक

ना.वि.क्रि.वि.
  1. कच्याङकुचुङ । वि.

  2. खुम्चिएको; गजमजिएको; खजमजिएको । क्रि.वि.

  3. धेरै नराम्रोसँग खुम्चिएर, खजमजिएर वा कुच्चिएर धातु आदिका भाँडा, कागत, कपडा आदि बिग्रने किसिमसित ।

व्युत्पत्ति

[अ. मू. कच्याक्+अ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007315
मुद्रित पृष्ठ
173