शब्दकोश प्रविष्टि
कच्ची टाँका
ना.
ना. प्रायः रेसमी आदि कपडा सिउँदा मेसो बिग्रने डरले अन्तिम सियाइभन्दा पहिले सिइने कामचलाउ सियाइ ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007306- मुद्रित पृष्ठ
- 173
शब्दकोश प्रविष्टि
ना. प्रायः रेसमी आदि कपडा सिउँदा मेसो बिग्रने डरले अन्तिम सियाइभन्दा पहिले सिइने कामचलाउ सियाइ ।
npbs2075-10-007306