शब्दकोश प्रविष्टि

कचौरी

ना.
  1. सानो कचौरा; खोला (जाँडरक्सी खाने) ।

  2. सानो खोपिल्टो परेको जगमग गर्ने टीका; झल्कने एक प्रकारको टीका (प्रायः काँचको) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007297
मुद्रित पृष्ठ
173