शब्दकोश प्रविष्टि
कचौरा
ना.
ना. [कास+औरा] भोजनका सामग्रीमध्ये तिहुन, तरकारी आदि हाल्ने भाँडो; कचौरो; बटुको; डबको ।
व्युत्पत्ति
[कास+औरा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007296- मुद्रित पृष्ठ
- 173
शब्दकोश प्रविष्टि
ना. [कास+औरा] भोजनका सामग्रीमध्ये तिहुन, तरकारी आदि हाल्ने भाँडो; कचौरो; बटुको; डबको ।
[कास+औरा]
npbs2075-10-007296