शब्दकोश प्रविष्टि

कचुर

ना.

ना. [सं. कर्चूर] हलेदाको जस्तो पात र फूल भई कपुरको जस्तो बास्ना आउने एक बोट र प्रायः औषधीमा प्रयोग हुने त्यसैको कन्द ।

व्युत्पत्ति

[सं. कर्चूर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007283
मुद्रित पृष्ठ
173