शब्दकोश प्रविष्टि

कचरिया

ना.

ना. [कच्चिडो?] लहरामा फल्ने, पहँलो फूल र बाटुला पात हुने, ऐँसेलुजस्तो सानो फल; घुर्मी ।

व्युत्पत्ति

[कच्चिडो?]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007269
मुद्रित पृष्ठ
172