शब्दकोश प्रविष्टि
कचमचिनु
अ.क्रि.
अ.क्रि. कुनै कामकुरा बिचैमा बिथोलिनु वा अचकल्टो हुनु; गडबडिनु; कचमच उत्पन्न हुनु; खिचोला पैदा हुनु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007262- मुद्रित पृष्ठ
- 172
शब्दकोश प्रविष्टि
अ.क्रि. कुनै कामकुरा बिचैमा बिथोलिनु वा अचकल्टो हुनु; गडबडिनु; कचमच उत्पन्न हुनु; खिचोला पैदा हुनु ।
npbs2075-10-007262